२०८२ भाद्र ९

ललितपुर । आज तीजको दर खाने दिन विद्यालयका शिक्षकहरु भने सडकमा उत्रिएका छन् । सरकारले निजी विद्यालयमाथि अन्याय गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु सडक प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको भन्दै सडकमा प्रदर्शन गरिएको बताएका छन्।
प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले निजी विद्यालय बन्द गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको भन्दै सोमबार प्रदर्शन गरेको हो।
काठमाडौंको बबरमहलमा प्रदर्शन गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया