|
|
२०८२ भाद्र २७
7.7k views
ललितपुर - ललितपुर । अन्तरिम सरकार गठनका बारेमा राष्ट्रपति कार्यालय शितलनिवासमा आज भएको छलफलमा सहमति जुटेको छ ।
सहमतिअनुसार आज शुक्रबारै संसद् विघटनलगत्तै अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गरिने छ ।
उनको शपथ ग्रहण कार्यक्रम पनि आजै गर्ने तयारी रहेको राष्ट्रपति कार्यालय श्रोतले जानकारी दिएको छ ।

बिजनेस पाटी