२०८२ श्रावण १५

ललितपुर । यतिबेला सत्ता साझेदार दलका शिर्षस्थ नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल समेत बालुवाटारमा भेला भएका छन् ।
बालुवाटार स्रोतका अनुसार शिर्षस्थ नेताहरूबीच मन्त्रिपरिषद हेरफेर, बागमती प्रदेश सरकार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया