शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २८
|
459 views

ललितपुर - ललितपुर जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष  अनिल बस्नेतलाई पक्राउ गरेको छ ।  अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आवश्यक अनुसन्धान थालेका छौँ ।”

 पात्रो/राशिफल  रेडियो YouTube