|
|
२०८१ जेष्ठ १५
561 views

ललितपुर - काठमाण्डौ १५ जेठ २०८१
आगामी आर्थिक बर्ष २०८१ ८२ को लागि ल्याइएको बजेटमा शेयर बजारका लागि कुनैपनि नयाँ कुरा उल्लेख गरिएको छैन। अर्थमन्त्री पुनले आगामी आर्थिक बर्षको लागि संसदमा भाषण गरेको बजेटमा शेयरबजारका लागि कुनैपनि नयाँ कुरा उल्लेख नगरिएको हो।
नेपाल स्टक एक्सचेन्ज र सिडीयससीको संरचनामा सुधार गरिने, शेयर बजारको विकासको लागि काम गरिने, धितोपत्र बजारमा आइपीओं ल्याउन प्रोत्साहन गरिने जस्ता पुराना कुरा बाहेक बजेटमा कुनैपनि नयाँ कुरा उल्लेख गरिएको छैन।

बिजनेस पाटी