शेयर बजार १,८६६ दशमलव ४० को विन्दुमा

काठमाडौंं १९ बैशाख २०८०

आज शेयर बजार १,८६६ दशमलव ४० को विन्दुमा कायम भएको छ । ४ दशमलव २७ अंकले घटेको शेयर बजारमा आज ६८ कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ कम्पनीको शेयर मुल्य घटेको छ । सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ दशमलव २० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सनराइज डिबेञ्चरका इकाईधनीले ४ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया