२०८२ आश्विन १६ | Oct 02, 2025

आजबाट संसदको हिउँदे अधिवेशन अन्त्य

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र १९
|
408 views

काठमाडौं । सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश आजबाट अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो ।

गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अत्न्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही अनुरुप आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया