सडक भासिदा काठमाडौँ–मन्थली सडक अवरुद्ध

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ४
|
816 views

ललितपुर - मन्थली । काठमाडौं– मन्थली सडकखण्ड अन्तर्गत लिखु तामाकोशी गाउँपालिका–७ हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।

काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube