२०८२ भाद्र ६ | Aug 22, 2025

सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १०

ललितपुर । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गर्ने तयारी भईरहदा गठबन्धनमा रहेका दलका नेताहरूको बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया