२०८२ जेष्ठ ९

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार उल्टो बाटोमा हिँडिरहेको भन्दै सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठुलो जनआन्दोलनको स्थिति बन्ने बताएका छन ।
माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरणा कार्यक्रम अन्तर्गत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार यही रूपमा अघि बढे बर्खापछि ठुलो जनविद्रोह गर्ने चेतावनी पनि दिएका छन ।
उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी मात्रै गरेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया