सानिमा बैंकमा कर्मचारी माग

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १५
|
612 views

ललितपुर - ललितपुर। सानिमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै इन्टरनल अडिट पदका लागि कर्मचारी माग गरेको हो।

सीएहरूले उक्त पदमा यहि साउन २८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन अनलाईन मार्फत दिन सकिने छ।

 पात्रो/राशिफल  रेडियो YouTube