२०८२ फाल्गुन ६ | Feb 18, 2026

सिद्धार्थ बैंकले पायो साढे ३ करोड कित्ता अग्राधिकार शेयर निष्काशन गर्ने अनुमति

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
1.4k views

ललितपुर । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ । बोर्डले ८.२५ प्रतिशत प्रतिफल पाउने साढे ३ करोड कित्ता एसबीएल ८.२५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सोमबार बैंकलाई स्वीकृति दिएको हो ।

यसअघि नबिल बैंक, कामना सेवा विकास बैंक, एनएमबी बैंक गरी तीन वटा संस्थाले यस्तो अग्राधिकार शेयर निष्काशन गर्न अनुमति पाइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया