२०८२ श्रावण ४

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ८ र १० मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । पर्वत चन्द्रागिरि समाज, लायन्स कल्ब सालिकग्रम र काठमण्डौ प्राईमको आयोजनामा सतुंगल सिम्चापार्क परिसरमा शनिबार वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रम समाजसेवी मुकुन्दप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया