सिम्रन र हरिभक्तको नजर लाग्लानी नाकैको फुलीमा नायक पल शाह र रूबिनाको ईन्ट्री

काठमाण्डौ १३ चैत्र २०८० -केपि कुमार जलन र छोटो समयमा चर्चाको शिखर कमाउन सफल गायिका सिम्रन परियार र गायक टेक विसीको आवजमा रहेको नजर लाग्लानी नाकैको फुलीमा बजारमा सार्वजानीक भएको छ ।
गितमा मोहनी लाग्दो रूपको वर्णन गरिएको छ गाजालु आखाले लोभिएको मनलाई मुटु भित्र पस्न लाई खोजिएको छ , एकले अर्काको रूपको वयान गरिएको गितमा नायक पल शाह र मोडल रूबिना अधिकारीले डिब्यु गरेका छन् ।
हरिभक्त बुढाथोकीको संगित भिम बिसीको शब्द रहेको गितको भिडियो निर्देशन छाँयाङकन काजिस श्रेष्ठले गरेका छन भने मिलन बिश्वकर्माको सम्पादनमा रहेको म्युजिक भिडियो हरिभक्त बुढाथोकि अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया