२०८२ भाद्र १२ | Aug 28, 2025

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ८

ललितपुर। नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज छापावाला सुन तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सोही सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी आजचाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement