सुनको मूल्य बढ्दा चाँदीको घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २२
|
8k views

ललितपुर - ललितपुर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँका दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ पुगेको छ । आइतबार भने सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा खरिद विक्री भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य भने सामान्य रुपले घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँका दरले घटेको हो । जसअनुसार आज चाँदीको मूल्य प्रतितोला ३ हजार ५ सय ८५ रुपैयाँ कायम गरिएको छ । आइतबार भने चाँदी प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube