
ललितपुर। बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा एक हजार ३०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार भने सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँ कायम थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
समाचार कमेन्टमा
ललितपुर। बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा एक हजार ३०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार भने सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँ कायम थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया