|
|
२०८२ असार २७
255 views
ललितपुर - ललितपुर । सरकारले सुन आयात तथा बिक्री वितरण सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक तीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर विश्व पौडेलले यसमा सुन आयात तथा बिक्री वितरण सम्वन्धी व्यवस्था पुनरावलोकन गरिने बताएका छन् ।

बिजनेस पाटी