२०८२ आश्विन १६ | Oct 02, 2025

सेयर बजार बुधबारदेखि खुल्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
816 views

ललितपुर । भएको छ । देशमा देखिएको परिस्थितिका कारण बन्द गरिएको बजार बुधबारबाट खुन्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनको कारण आम नागरिक लगानीकर्ताको मनोबलमा गम्भीर असर पारिरहेको भन्दै सेयर लगानीकर्ता संघहरूले संयुक्त विज्ञप्ति जारी गरेर कारोबार रोक्न माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया