२०८२ जेष्ठ १८

ललितपुर । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गर्ने भएको छ ।
समितिले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई बैधानिकता दिन ल्याएको नियमावली खारेजीको म्ख्य माग राखेर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया