|
|
२०८१ चैत्र १२
918 views
ललितपुर - काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्यबहादुर थापा नियुक्त भएका छन् । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । तत्पश्चत स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा नियुक्त भएका हुन् ।
बोर्डको कार्यकारी निर्देशक डा. राघुराज काफ्ले छन् ।

बिजनेस पाटी