हार्दिक आइभिआर मा विशेष अवसर निःशुल्क आइभिआर सेवा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २८
|
2.3k views

ललितपुर -

ललितपुर । आइभिआर असफल भइसकेका दम्पतीहरुलाइ लक्षित गरी हार्दिक आइभिआर ले निःशुल्क आइभिआर सेवा ल्याएको छ  ।

सेवा, आगामी  असोज १० सम्म उपलब्ध भएको सेन्टरले जनाएको छ  ।

थप जनाकारीका लागि  सिनामंगल–९, काठमाडौँ  स्थित हार्दिक आई.भी.एफ एण्ड फर्टिलिटी सेन्टरकोको  फोन नम्बर ०१–५९७१३४४ मा सम्पर्क गर्न सकिने पनि संस्थाले जनाएको छ । 

 पात्रो/राशिफल  रेडियो YouTube