|
|
२०८२ पुष ६
663 views
ललितपुर - ललितपुर । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छन् ।
कम्पनीको शुक्रबार अपरान्ह साढे ५ बजे बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।


बिजनेस पाटी