
ललितपुर । १२ औं छायाँछबि तीज म्युजिक अवार्ड –०८२ को मनोनयन सार्वजनिक १२ औं छायाँछबि तीज म्युजिक अवार्ड –०८२ को मनोनयन सार्वजनिक भएको छ । सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा, सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरेको आयोजकले जनाएको छ ।
तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएको भन्दै आयोजकले आभार प्रकट गरेको छ । यसपटकको अवार्ड तीजका अवसरमा यहि भाद्र ६ गते राजधानीको लेभीस गार्डेन, धुम्वाराहीमा आयोजना गरिने अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
उत्कृष्ट ५ मनोनयन यस प्रकार रहेका छन् :
उत्कृष्ट तीज गीत एरेन्जर
१. श्यामश्वेत रसाइलि : न त बने हिरोइन
२. सञ्जय श्रीपाल : शिरफूल हरायो रे
३. पवन विश्व : नजीक नजीक सरन
४. विपिन आचार्य : आइपुग्यो तीज
५. नरेन्द्र वियोगी : बामरी बसायो
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
१. कुमार राना : बारुले कम्मरको ठुम्का
२. सञ्जय श्रीपाल : मैदानै थर्कियो
३. खड्ग बाजुराली : कट्टि कट्टि
४. विपिन आचार्य : उडायो रिवन
५. मनोज परियार : तीजका गीत कस्ता
उत्कृष्ट तीज गीत छायांकार
१. सरोज शाही : मैदानै थर्कियो
२. बुद्ध थापा : तीज आयो साथी संगी
३. आर डी दुलाल : उडायो रिवन
४. नवराज उपे्रति : बामरी बसायो
५. मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का
उत्कृष्ट तीज गीत सम्पादक
१. अमृत चापागाई :कट्टि कट्टि
२. राजेश कुमार : छम छम नाचे
३. नवीन घर्ति मगर : काली पसम कि –२
४. मिलन विश्वकर्मा :तीज आयो साथी संगी
५. सुजन कोइराला : चोली फाटेको
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राजन अधिकारी : न त बने हिरोइन
२. शंकर बि. सी : साईली छोरी
३. सञ्जय बुढाथोकी : आइपुग्यो तीज
४. भुवन के पोखरेल : माईत बरीलै
५. जि वी चिरन : सासुको तीज
उत्कृष्ट तीज गीत मोडल (महिला)
१. यशु भट्टराई : माईत बरीलै
२. निरुता शाही : कट्टि कट्टि
३. नीति शाह : मलाई क्या माया
४. स्मारिका ढकाल : काली पसम कि –२
५. अञ्जलि अधिकारी :चोली फाटेको
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सञ्जय विश्वकर्मा : धोको फेर मायालु
२. सुनील क्षेत्री : मलाई हेरी हेरी
३. सुरेन्द्र बसेल : बामरी बसायो
४. केशव राज भट्ट :तीज आयो साथी संगी
५. श्रीजन बराल ऋषि : कट्टि कट्टि
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. गम्भीर बिष्ट : बामरी बसायो
२. नीतिन चन्द : सोच सोच
३. जेरी भण्डारी : काली पसम कि –२
४. श्रीजन बराल ऋषि : कट्टि कट्टि
५. शंकर बि. सी : साईली छोरी
उत्कृष्ट तीज गीत शब्द
१. डि पी खनाल :किन्दिने हो कल्ले
२. जनक रावल: तीज आयो साथी संगी
३. नेत्र अर्याल : मलाई हेरी हेरी
४. श्रीकृष्ण वम मल्ल : तीजका गीत कस्ता
५. शुष्मा देवकोटा : बिन्दुली टिका
उत्कृष्ट मौलिक तीज गीत शब्द
१. सुनिल कुमार शर्मा : मलाई क्या माया
२. नेत्र अर्याल : मलाई हेरी हेरी
३. लोक राज अधिकारी : ए नि बरिलै
४. याम प्रसाद निउरे : चोली फाटेको
५. पे्रम सापकोटा सोनु : काली पसम कि–२
उत्कृष्ट तीज गीत लय
१. विपिन घिमिरे : ए नि बरीलै
२. भावना आचार्य : सोच सोच
३. पवन विश्व: नजिक नजिक सरन
४. रुपक डोटेल : सासुको तीज
५. जनक रावल : तीज आयो साथी संगी
उत्कृष्ट मौलिक तीज गीत लय
१. राम कुमार नेपाली : साईली छोरी
२. विपिन आचार्य : चा.दी काटी
३. पवन रानाभाट : मलाई क्या माया
४. दीपक शर्मा : किन्दिने हो कल्ले
५. योगेश काजी : मलाई हेरी हेरी
उत्कृष्ट तीज दोहोरी गीत गायक
१. रामकुमार नेपाली : साईली छोरी
२. रामचन्द्र काफ्ले : सोच सोच
३. सञ्जय श्रीपाल : मैदानै थर्कियो
४. खुमन अधिकारी : माईत बरीलै
५. रुपक डोटेलl:सासुको तीज
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. सुजाता के.सी : सासुको तीज
२. मिना वेलवासे :माईत बरीलै
३. अस्मिता अधिकारी : मैदानै थर्कियो
४. भावना आचार्य : सोच सोच
५. देवीका के.सी : साईली छोरी
उत्कृष्ट तीज गीत युगल गायन
१. शिला विष्ट\राधिका भण्डारी : ए नी बरीलै
२. अञ्जीला गौचन\हेमा पुन मगर : चांदी काटी
३. नम्रता तामाङ\बवी नेम्वाङ लिम्बु\निलम रोक्का कार्की : किन्दिने हो कल्ले
४. सुनितामी परियार\संगीता परियार : सिउदोमा सिन्दुर
५. समिक्षा अधिकारी\सुधा रत्न : शिरफुल हरायो रे
उत्कृष्ट तीज गीत गायिका
१. लक्ष्मी मल्ल : तीजका गीत कस्ता
२. सरिता भारती : नाच्न दे
३. जुनु गौतम : आइपुग्यो तीज
४. जानु कुवर श्रेष्ठ : माईतीको सम्झना आयो
५. पुजन काफ्ले : छड्के तिलहरी
उत्कृष्ट मौलिक तीज गीत गायिका
१. माण्डवी त्रिपाठी : उडायो रिवन
२. रेखा शाहा : मलाई क्या माया
३. ज्योति मगर : मलाई हेरी हेरी
४. निशा के.सी : चोली फाटेको
५. शान्ति श्री परियार : काली पसम कि –२
फेसबुकबाट तपाईको प्रतिक्रिया