२०८२ आश्विन १६ | Oct 02, 2025

२६ वटा कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा

BusinessPati बिजनेस पाटी
|
२०८० चैत्र १९
|
255 views

काठमाडौं १९ चैत्र २०८०

सार्वजनिक खरिद अनुमगन कार्यालयले २६ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार ३० दिनभित्र कालो सूचीमा राख्न किन नपर्ने भनेर स्पष्टिकरण बुझाउन आज जारी गरेको सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया