२०८२ भाद्र ६ | Aug 22, 2025

५२ पदाधिकारीविरुद्धको मुद्दाको फैसला असार १८ मा आउने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २८

ललितपुर। संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको मुद्दाको फैसला असार १८ मा आउने भएको छ । उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सारिएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्धा तोकिएसँगै अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेर दिनभर सम्बन्धित न्यायाधीशहरूबिच छलफल चलेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया