२०८२ भाद्र ७ | Aug 23, 2025

९ सय मेगावाट विद्युत् थप्ने लक्ष्य

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ १५

काठमाडौं १५ जेठ २०८१।

आगामी आर्थिक वर्ष २०८१/८२ मा सरकारले विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने घोषणा सरकारले गरेको छ ।

आगामी वर्ष ९ सय मेगावाट थप हुने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । आगामी आवको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष बंगलादेशमा बिजुली निर्यात सुरु हुने समेत जानकारी दिए । आगामी आवबाट प्रसारण लाइन र वितरणमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा अर्थमन्त्री पुनले गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया