२०८२ भाद्र ७ | Aug 23, 2025

‘बिहानीको घाम’ शब्दलाई ‘बिहारीको नाम’ बुझेर बिहारमा दुर्गेश हिट (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २५

ललितपुर । दुर्गेश थापाले लेखेको सङ्गीत गरेको र गाएको दुश्मन हेरेको हेर् यै बोलको गीतले ग्लोवल ट्रेन्डिङ सहित १० करोड भ्यूज पाएर चर्चित हुँदा अर्को रमाइलो कुरा फेला परेको छ ।
बिजनेस पाटीको सम्पर्कमा आएका निखिलेश ठाकुरले सञ्चालन गर्ने पशुपति हेयर कटिङ सैलुनमा भेटिएका बिहारको शिबहर पिप्राही बजार स्थायी घर भएका २० वर्षका सुबोध कुमार ठाकुरले आफू उक्त गीतको फ्यान भएको बताए । तर उनले उक्त गीतको फ्यान हुनुको कारण भने गीतमा बिहारी शब्द भएकाले बताए ।  उनले कुराकानीको क्रममा उनले बिहानी शब्दलाई बिहारी शब्द बुझेको प्रष्ट थियो । उनले  उक्त गीत गाउँदा बिहारीको नाम नै  गाए ।  थप हेरौ भिडियोमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया