२०८२ भाद्र ६ | Aug 22, 2025

घरजग्गाको ऋण पुनर्संरचना गर्न छुट दिइने : गर्भनर

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २७

ललितपुर । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले ऋण तिर्न नसकी अप्ठ्यारोमा परेका घरजग्गा व्यवसायीहरुलाई ऋण पुनर्संरचना गर्न दिने बताएका छन् । आज सार्वजनिक गरेमो मौद्रिक नीति सार्वजनिक यस्तो व्यवस्था गरिएको गभर्नर डा. पौडेलले बताएका हुन् ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा घरजग्गा व्यवसायमा संलग्न भएका कम्पनीहरुले ऋण तिर्न नसकेको भएमा त्यस्तो ऋण तिर्न भाखा समेत दिई ऋण पुर्नसंरचना गर्न दिने व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया