२०८२ असार २८

ललितपुर पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उहाँको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताउनुभयो । उहाँको दाहसंस्कार भोलि गरिनेछ । उहाँले लामो समयसम्म द राइजिङ नेपालमा काम गर्नुभएको थियो । उहाँका दुई छोरी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया