२०८२ भाद्र ६ | Aug 22, 2025

काठमाडौँ महानगरपालिकाको बजेट आज आउँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २९

ललितपुर । काठमाडौँ महानगरपालिकाले आइतबार दिउँसो २ बजे बस्ने नगरसभा मार्फत नगरसभा आर्थिक वर्ष २०८२/०८३को बजेट ल्याउँदै छ ।

अन्य महानगरपालिकाले निर्धारित समय मै आगामी आर्थिक वर्षको बजेट ल्याए भए पनि काठमाडौँ महानगरपालिमा भने आन्तरिक विवादको कारण बजेट ल्याउन सकेको थिएन

फेसबुकबाट तपाईको प्रतिक्रिया