२०८२ असार २९

ललितपुर । आज साताको पहिलो कारोबार प्रिओपनिङ सेसनमा नेप्से परिसूचक ३५ अंकले बढेको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछिको यो पहिलो कारोबार नै उत्साहजनक देखिएको छ ।
आजको प्रि–ओपनिङ सेसनमा ६ वटा कम्पनीको मात्रै मूल्य घटेको छ भने कारोबार भएका एउटा कम्पनीको मूल्य स्थिर देखिएको छ ।
शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले सेयर बजार, घरजग्गा ताथ वित्तीय क्षेत्रका लागि खुकुलो नीति लिएसँगै बजार बढ्ने आशा जगाएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया