२०८२ असार २९

ललितपुर। प्रधानमन्त्रीको टोलीमा स्पेट गएर नफर्केका भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेको छ ।
आजको प्रतिनिधि सभाको बैठक सुरु हुनेवित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध प्रदर्शन गरे । सभामुखले समय उपलब्ध गराएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीको जवाफ मागिन् ।
चर्को आवाजमा भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद श्रेष्ठले भनिन् ।
उनले भनेकी छन्, ‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेल्भिसको केस झन् पुष्टि गर्यो– कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया