२०८२ श्रावण ४
204 views

ललितपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट दिएको राजीनामा राष्ट्रपती बाट स्वीकृत भएको छ ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेका हुन् । सदस्य मिश्रले साउन १ गते राष्ट्रपति कार्यालयमा पुगेर पदबाट दिएका थ्एि ।
संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले सूचना निकालेपछि पद रिक्त हुने व्यवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया