२०८२ फाल्गुन ६ | Feb 18, 2026

यस्तो छ आजको सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १२
|
2.1k views

ललितपुर । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । सोमबार पनि सुन आईतबारकै बजारमा अनुसार कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आज अर्थात सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया