|
|
२०८२ श्रावण १५
459 views
ललितपुर । नेपाल पुनर्वीमा कम्पनीले आफ्नो पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ। कम्पनीले एक कित्ताबराबर एक कित्ता नै सेयर दिने गरी हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने लागेको हो ।
बीमा कम्पनीले नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति लिएर हकप्रदको प्रस्ताव आगामी साधारणसभामा लाग लागेको छ । २०८२ माघ मसान्तसम्म पुनर्बीमा कम्पनीको चुक्ता पुँजी २६ अर्बभन्दा बढी कायम गर्नुपर्ने प्राधिकरणको निर्देशनअनुसार कम्पनीले हकप्रद निष्काशनको प्रस्ताव अगाडि बढाएको हो।















फेसबुकबाट तपाईको प्रतिक्रिया