२०८२ भाद्र ६ | Aug 22, 2025

आई. एम. ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम हस्पिटलमा १० % छुट

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १८




ललितपुर । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम हस्पिटलमा उपचारसेवा लिदा १०% छुट प्राप्त हुने भएको छ भने हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने भएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया