|
|
२०८२ श्रावण २७
510 views
ललितपुर । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा त्रुटिका कारण उनीमाथि प्रश्न उठाइएको थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया