२०८२ भाद्र ७ | Aug 23, 2025

पेट्रोलिएम पदार्थको मूल्य समायोजना

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र १

ललितपुर । नेपाल आयल निगमले पेट्रोलिएम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार बिहानदेखि लागू हुने गरी निगमले मूल्य समायोजन गरेको हो । जसअन्तर्गत पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार, पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ। डिजेल र मट्टीतेल प्रतिलिटर एक–एक रुपैयाँ घटाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया