२०८२ भाद्र ५
306 views

ललितपुर। संसदीय समितिबाट भूमि सम्बन्धी विधेयक बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।
भूमि विधेयकको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने फरक मत लेख्ने भएका छन् ।प्रतिपक्षी यी दुई दलले फरक मत लेखेर शुक्रबारसाँ दिँदा हुने स्रोतले बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया