२०८२ आश्विन १६ | Oct 02, 2025

धापाखेलको इन्द्रजात्रा तेश्रो वर्षमा प्रवेश (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २२
|
867 views

ललितपुर । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधना गर्दै शनिवार इन्द्रजात्रा पर्व मनाइएको छ । 

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व विशेष गरी काठमाडौँ,ललितपुर,भक्तपुर,धुलिखेल,दोलखा लगायतका स्थानमा धूमधामका साथ मनाइन्छ ।

यसैबीच ललितपुर २३ धापाखेलमा पनि विशेष तयारीका  यस वर्षको इन्द्रजात्रा पर्व  मनाइएको छ ।  २३ नम्बर वडा कार्यालयकै आयोजनामा धापाखेलमा झाँकी सहित पर्व मनाइएको हो । 

वडाध्यक्ष जीवन महर्जनका अनुसार २०७९ साल देखि धापाखेलमा इन्द्रजात्रा  पर्व मनाउन सुरु गरिएको हो । 

@businesspaati

धापाखेलको इन्द्रजात्रामा उधुमै भयो । तेश्रो बर्षमा प्रवेश ।@ ward Number 23 Lalitpur Dhapakhel

♬ original sound – Businesspati Entertainment – Businesspati Entertainment

फेसबुकबाट तपाईको प्रतिक्रिया