जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
2.8k views

ललितपुर - ललितपुर। जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

      अस्पताल स्रोतका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने करिप ८० जना घाइते उपचाररत छन् ।

      मृतकको परिचय भने खुलेको छैन ।

       पात्रो/राशिफल  रेडियो YouTube