२०८२ भाद्र २३
4.8k views

ललितपुर । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् । सोमबारको जेनजी आन्दोलनमा १५ भन्दा बढीको मृत्यु भएपछि गृहमन्त्री लेखकले राजीनामा दिने तयारी गरेका हुन् ।
यसका लागि काँग्रेस आकस्मिक बैठक बोलाएको छ ।
साँझम ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री परिषद बैठक बोलाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया