२०८२ आश्विन १६ | Oct 02, 2025

महानायक राजेश हमालले भने “यती लाज महसुस कहिले गरेको थिइन्“

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
1.8k views

ललितपुर ।

प्रहरी दमनबाट जेनजी पुस्ताको आन्दोलनमा सहभागी १९ जनाको मृत्यु भए पछि नेपाली चलचित्रका महानायक राजेश हमालले युवालाई आशालाग्दो भविस्य दिन असफल मात्र हैन वर्तमान समेत खोसिरहेको भन्दै प्रतिकृया दिएका छन् । उनले सामाजिक संजालमा लेख्दै यस्तो बताएका हुन् ।

सामाजिक संजालमा उनले लेखेका छन् – हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भबिस्य मात्र दिन असफल भएका छैनौ,ऊनीहरुको वर्तमानसमेत खोसिरहेका छौ। म बिदेश यात्रा गर्दै छू। नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइन्

फेसबुकबाट तपाईको प्रतिक्रिया