२०८२ आश्विन १६ | Oct 02, 2025

स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल राजीनामा दिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.4k views

ललितपुर। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् । मन्त्री पौडेलले देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन । राजीनामा दिँदैछु ।’

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया