२०८२ भाद्र २४
1.9k views

काठमाडौं । सोमबार प्रर्दशनका क्रममा सरकारी दमन र प्रहरीको ज्यादतीबाट १९ जनाले मृत्युवरण गरेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकबाटै आवाज उठाउन थालेका छन् ।
यतिबेला उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया