२०८२ भाद्र २४
969 views

झापा। झापाको बिर्तामोडमा प्रदर्शनका क्रममा जेनजी युवाहरूमाथि प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् ।
उनीहरूको दुवैजनाको पेटमा गोली लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया