२०८२ आश्विन १६ | Oct 02, 2025

काठमाडौँको कलङ्कीमा गोली चल्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
2.9k views

काठमाडौँ । काठमाडौँको कलङ्कीमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको छ । सो क्रममा चारजना घाइते भएका छन् ।

जेनजीको आन्दोलनलाई निस्तेज पार्न प्रहरीले प्रदर्शनकारीको भिडमा धमाधम गोली चलाइरहेको छ ।

अश्रु ग्यासले पनि भिड कन्ट्रोल नभएपछि प्रहरीले बाध्य भएर गोली चलाएको भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया