२०८२ फाल्गुन ६ | Feb 18, 2026

अन्ततः प्रधानमन्त्री ओलीले दिए राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.6k views

ललितपुर । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (भदौ २३) गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया