२०८२ आश्विन १६ | Oct 02, 2025

मुख्यसचिव ,प्रधान सेनापति सहितका सुरक्षा प्रमुखहरुले गरे संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
3.3k views

ललितपुर । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसहितका सुरक्षा प्रमुखहरुले संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् ।

उनीहरुले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर निकास खोज्न सामुहिक अपिल गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया